विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पुर्‍याउने उद्देश्यले विज्ञान प्रयोगशालाको स्थापना

कक्षा १ देखि १२ सम्मको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक कामका लागि गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकामा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पुर्‍याउने उद्देश्यले विज्ञान प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताइन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top